Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१९:१७ दिउँसो
- ADVERTISEMENT -

४४ अंकले बढ्यो बजार, ३ बीमा कम्पनीमा पोजिटिभ सर्किट

प्रकाशित मिति: २०८२ असोज २७, सोमबार

138
Shares

 साताको दोस्रो दिन आज सोमबार शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज ९नेप्से० वृद्धि भएको छ । यस दिन ४४।२५ अंकले बढेर परिसूचक २ हजार ५४७।६० विन्दुमा उक्लिएको छ । 


परिसूचक बढेपनि कारोबार भने घटेको छ । हिजो आइतबार ६ अर्ब ६१ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । आज ४ अर्ब ६० करोडमा खुम्चिएको छ । यस दिन एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै ३१ करोड ९१ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको २६ करोड ४७ लाख बढीको कारोबार भएको छ । 
२०० वटा कम्पनीको शेयर मूल्य बढ्दा ४४ वटाको घटेको छ । जहाँ ३ वटा बीमा कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य १०।१० प्रतिशतले वृद्धि भएको छ । यसैगरी, इमर्जीङ नेपाल लिमिटेडको शेयर मूल्य ९।९२ र दिन एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको शेयर मूल्य ९।८२ प्रतिशतले वृद्धि भएको हो । 


आज सबै उपसूचक वृद्धि भएको छ । जसमध्ये सबैभन्दा धेरै अन्य उपसूचक समूह ५।०१ प्रतिशतले वृद्धि भएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -