Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१८:१८ दिउँसो
- ADVERTISEMENT -

नेविसंघले भन्यो– ओली, लेखक र बालेनलाई तत्काल अनुसन्धानको दायरामा ल्याऊ

प्रकाशित मिति: २०८२ असोज २७, सोमबार

193
Shares

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष दुजाङ शेर्पाले जेनजी आन्दोलनमा भएको मानवीय क्षतिको जिम्मेवारी ओली र लेखकले पनि लिनुपर्ने भएकाले उनीहरूमाथि अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

तर, “…त्यो छानबिनको दायरामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह पनि आउनुपर्छ । उहाँले सिंहदरबार जलाउनुपर्छ भनेर युवाहरूको माइन्डसेट गर्नुभएको थियो । उहाँले सेप्टेम्बर ८ को आन्दोलनको आह्वान गर्नुभएको थियो । जसले यो आन्दोलनको लिडर भनिरहनुभएको छ । उहाँहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ भन्ने नेपाल विद्यार्थी संघको ठम्याइ हो,” उनले भने ।

नेविसंघले भोलिदेखि जेनजी आन्दोलनमा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्नमाथि कारबाही गर्न सरकारसँग माग गर्दै प्रदर्शनमा उत्रिने चेतावनीसमेत दिएको छ ।

– न्युज एजेन्सी नेपालबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -