Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०९:४२ दिउँसो
- ADVERTISEMENT -

नेकपा र अनेकपा मिलेर एकता

प्रकाशित मिति: २०८२ भदौ ३०, सोमबार

129
Shares

लोकनारायण सुवेदी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नारायणप्रसाद शर्मा नेतृत्वको अखिल नेपाल कम्युनिस्ट पार्टी (अनेकपा) बीच आज एकता घोषणा भएको छ । दुवै पार्टीका नेताहरूको सहभागितामा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा एकताको औपचारिक घोषणा गरिएको हो ।

एकतापछि गठित नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकता) राखिने र लोकनारायण सुवेदी नै अध्यक्ष बन्ने निर्णय भएको छ । नारायणप्रसाद शर्मालाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ । एकताबारे बोल्दै सुवेदीले भने, यो एकताले कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाउनेछ र वर्तमान राजनीतिक अस्थिरतामा जनवादी विकल्प प्रस्तुत गर्नेछ। शर्माले पनि यो कदमले साना कम्युनिस्ट धाराहरूलाई एकीकृत गर्ने अपेक्षा व्यक्त गरे ।

यो एकता जेनजी आन्दोलनको पृष्ठभूमिमा भएको हो, जसले राजनीतिक दलहरूमा नयाँ गठबन्धनको आवश्यकता औंल्याएको छ । दुवै पार्टीका केन्द्रीय समितिहरूको विलय गरी नयाँ केन्द्रीय समिति गठन गर्ने तयारी भइरहेको छ । एकताले कम्युनिस्ट आन्दोलनमा नयाँ ऊर्जा थप्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -