Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५१:३३ बिहान
- ADVERTISEMENT -

सात दिनभित्र फाइल टुंग्याउन मुख्यमन्त्री कार्कीको निर्देशन

प्रकाशित मिति: २०८२ भदौ १५, आइतबार

173
Shares

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै मन्त्रालयमा आउने फाइलहरू सात दिनभित्र टुंग्याउन निर्देशन दिएका छन् । आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले ढिलासुस्ती हटाउन, जनगुनासोको शतप्रतिशत सुनुवाइ गर्न र सेवा छरितो बनाउन निर्देशन दिए ।

मुख्यमन्त्रीले बेरुजु फर्छ्यौटमा कडाइ अपनाउन, आवश्यक परे कानुनी प्रक्रिया अघि बढाउन तथा नीतिगत र असुल गर्नुपर्ने बेरुजु छुट्याएर पुस मसान्तभित्र टुंग्याउन आग्रह गरे । उदय परियोजना, ब्याज अनुदान कार्यक्रम, पर्यटन वर्ष, पदमार्ग पर्यटन विकास र लगानी सम्मेलन जस्ता योजनालाई प्राथमिकता दिन तथा अधुरा योजनाको विवरण संकलन गरी पुनः सञ्चालन गर्नसमेत निर्देशन दिए ।

संघीय सरकारसँग समन्वय गरेर जनमुखी सेवा प्रवाहमा लाग्न पनि उनले आग्रह गरे । प्रमुख सचिव चन्द्रकला पौडेलले बेरुजु फर्छ्यौट, ओएन्डएम सर्वेक्षण र राजस्व कानुनलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् । कार्यक्रममा मन्त्री, सचिव र महाशाखा प्रमुखहरूको उपस्थिति थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -