Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३६:३५ बिहान
- ADVERTISEMENT -

राजेन्द्र बजगाईं भन्छन्- सिग्नेचर गर्ने हो, उपसभामुखलाई हटाउने पक्षमै छौँ

प्रकाशित मिति: २०८२ भदौ ३, मंगलबार

119
Shares

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आफूहरू उपभामुख इन्दिरा रानामगरलाई पदच्यूत गर्ने पक्षमा रहेको बताएका छन् ।

कांग्रेस नेता डा. शेखर कोइरालानिकट सांसदहरूले हस्ताक्षर नगरेको चर्चाबीच उनले आफूहरू रानामगरलाई पदच्यूत गर्ने पक्षमा रहेको बताएका हुन् ।

सांसद बजगाईंले काम विशेषले सोलुखुम्बुबाट भर्खरै काठमाडौं फर्किएका कारण हस्ताक्षरका लागि सिंहदरबार पुग्न केही ढिला भएको पनि बताए ।

‘सिग्नेचर गर्ने हो । म सिग्नेचरको पक्षमै हो,’ उनले भने, ‘हाउसमा त्यत्रो बोल्दै आएको छु ।’ कोइरालानिकट अर्का एक सांसदले पनि हस्ताक्षरको विपक्षमा उभिन कुनै निर्देशन नभएको प्रतिक्रिया दिए ।

उनले बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी हुने क्रममा हस्ताक्षर गरिने पनि बताए । ‘कति साथीहरू जिल्ला जानुभएको होला । कतिपय दर खान जानुभएको होला,’ ती सांसदले भने, ‘भोलि सबै हाउसमा आउनुहुन्छ । भोलि गर्नुभएन, पर्सी गर्नुभएन भने पो गरेनन् भन्ने होला ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -