Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५९:१२ बिहान
- ADVERTISEMENT -

विद्या भण्डारीको कार्यक्रममा नजान एमाले विराटनगरको सर्कुलर

प्रकाशित मिति: २०८२ भदौ ३, मंगलबार

127
Shares

 पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा (एमाले)को मोरङ जिल्ला पार्टी कार्यालय जाने भएपछि पार्टीका इन्चार्ज परशुराम बस्नेतले कार्यालयमा कुनै छलफल आयोजना नभएको सर्कुलर जारी गरेका छन् ।

मंगलबार बस्नेतले सामाजिक सञ्जालबाट जिल्ला पार्टी कार्यालयमा कुनै प्रकारको कार्यक्रम नरहेको बताएका छन् । उनले पार्टी जिल्ला कार्यालय वा विराटनगर महानगरभित्र कुनै औपचारिक कार्यक्रम नरहेको बताएका छन् ।

बस्नेतले सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत गलत सूचना फैलाइएको बताएका छन् । कार्यालयमा केन्द्र, प्रदेश र जिल्ला तह कतैबाट कुनै कार्यक्रम तय नगरिएको उनको भनाइ छ ।

भण्डारी सोमबार विराटनगर आएकी हुन् । भण्डारीले पार्टी कार्यालय अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -