Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४०:१२ बिहान
- ADVERTISEMENT -

उखु हकहित संरक्षण समितिको निर्वाचन : नेकपाको प्यानललाई पछार्दै कांग्रेसको प्यानल विजयी

प्रकाशित मिति: २०७६ जेठ १२, आइतबार

694
Shares

बेलौरी, १२ जेठ २०७६ । बेलौरी नगरपालिका १० स्थित महाकाली सुगरमिलमा सम्पन्न उखु हकहित संरक्षण समितिको निर्वाचनमा नेकपाको प्यानललाई हराउँदै कांग्रेस प्यानलका उम्मेदवारहरुको प्यानल अत्यधिक मत ल्यएर विजयी भएको छ ।

महाकाली सुगर मिलको उखु हकहित कृषक समितिको आइतबार बिहान सम्पन्न मतगणना अनुसार नेकपाका उम्मेदवार मिश्रीलाल रानाको प्यानललाई पराजित गर्दै काँग्रेस उम्मेदवार हरि चन्द ठकुरीको प्यानल विजयी भएको हो ।

काँग्रेस प्यानलबाट अध्यक्ष पदका उम्मेदवार ठकुरीले ८४६ मत ल्याएर बिजयी भएका छन् । ठकुरीका निकटतम प्रतिद्वन्द्धी मिश्रीलाल रानाले ३८९ मत पाएका छन् । त्यस्तै अर्का स्वतन्त्र उम्मेदवारी दिएका हिरालाल चौधरीले ९५ मत ल्याएका छन् ।

शनिबार भएको मतदानको आइतबार सम्पन्न मत परिणाम अनुसार नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका ठकुरीको प्यानलका उपाध्यक्ष अर्जुनबहादुर सिंह ७६३, सचीवमा रामकृष्ण राना ५९८, कोषाध्यक्षमा चेतन राइले ७०१ मत ल्याएर काँग्रेस प्यानल भारी मतान्तरले विजयी भएको छ ।

नेकपा प्यानलबाट उम्मेदवारी दिएका उपाध्यक्ष चक्रबहादुर कठायतले ४६१, सचीव गुरु प्रसाद चौधरीले ३८४, कोषाध्यक्षमा रामप्रसाद जोशी २७९ मत ल्याएर पराजित बनेका छन् ।

क्षेत्रका ४ वटै स्थानीय, प्रदेश र संघमा बिजयी भएको नेकपाको क्षेत्रमा भएको सुगर मिलको कृषक हकहित समितिमा नेपाली काँग्रेस प्यानलले विजयी यात्रा सुरु गरेको छ।

सुगर मिलमा सम्पन्न निर्वाचनको परिणामले कञ्चनपुरको दक्षिणी क्षेत्रमा काँग्रेसको संगठन सुदृढ बन्दै गएको आँकलन गर्न थालिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -