Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२१:२३ दिउँसो
- ADVERTISEMENT -

सत्ता साझेदार एमालेसँग कुनै असमझदारी छैन : देउवा

प्रकाशित मिति: २०८२ असार १३, शुक्रबार

115
Shares
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग समसामयिक विषयमा कुराकानी गर्नुहुँदै । तस्बिरः सनद अधिकारी÷रासस

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा एमालेसँग कुनै असमझदारी नभएको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा उनले एमालेसँग असमझदारी नभएको प्रतिक्रिया दिएका हुन् ।

सभापति देउवालाई पत्रकारहरूले एमालेसँग नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा देखिएको असमझदारीतर्फ ईंगित गर्दै जिज्ञासा राखेका थिए । जवाफमा उनले भने, ‘ठूलो कुरो केही थिएन । मानी हाले नि । दुईवटा पार्टी अलग–अलग पार्टी हुन् ।’

पत्रकारकै जिज्ञासाका क्रममा सभापति देउवाले पार्टीको १५ औँ महाधिवेशन समयमै हुने पनि बताए । ‘समयमा हुन्छ, समयमा हुन्छ,’ उनले भने ।

प्रजातन्त्रका सेनानी गौरीदेवी प्रधानको निधनको ७ औँ पुण्यतिथिको अवसर पारेर कांग्रेस चितवनले आयोजना गरेको श्रद्धाञ्जली सभामा सहभागी हुन देउवा चितवन पुगेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -