Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०८:११ दिउँसो
- ADVERTISEMENT -

हदैसम्मको कारबाहीको माग गर्दै प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा [निवेदनसहित]

प्रकाशित मिति: २०८२ जेठ २०, मंगलबार

207
Shares
kp oli

अदालतको अवहेलना भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रिपरिषद्को कार्यालय र अर्थमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध मुद्दा परेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदातलको अवहेलनामा हदैसम्मको सजायको कारबाही माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दिएका हुन् । मुद्दामा प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले अदालतको अवहेलनाको गम्भीर कसूर गरेकाले २४ घण्टाभित्र अदालतमा उपस्थित तत्काल बयान गराई अदालतबाट न्याय प्रशासन ऐन, २०७३ को दफा १७ (४)  बमोजिम  हदै सम्मको  (एक वर्ष कैद र दश हजार जरिबाना) सजाय, विपक्षीहरुलाई तत्काल पदमुक्त, भविष्यमा सार्वजनिक पद धारण गर्न अयोग्य घोषित तथा बजेटको बुँदा नम्बर ८७ कार्यान्वयन गर्न तत्काल रोक्नुपर्ने माग निवेदनमा गरिएको छ । 

सोमबार दर्ताका लागि दिइएको निवेदन दर्ता भने भएको छैन । अधिवक्ता त्रिपाठीले सोमबार दर्ता नभएको र मंगलबार दर्ता हुने बताएका छन् । उनले प्रधानमन्त्रीविरुद्ध निवेदन आउनासाथ सिधै दर्ता हुन नसकेको र मंगलबार हुने बताएका हुन् । 

उनले निवेदन दरपिठ हुने सम्भावना नरहेको भन्दै दर्ता भएरै प्रक्रिया अगाडि बढ्ने दाबीसमेत गरेका छन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -