Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५३:१७ दिउँसो
- ADVERTISEMENT -

विपद्‌को पूर्वतयारीमा लाग्न सांसद सापकोटाको आग्रह

प्रकाशित मिति: २०८२ वैशाख ३१, बुधबार

116
Shares

 नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले विपद्को जोखिममा रहेका सिन्धुपाल्चोकलगाय जिल्लामा उच्च सतर्कताका साथ पूर्वतयारीमा ध्यान दिन आग्रह गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले प्रिमनसुन सुरु भएकाले सतर्क रहन आग्रह गरेका हुन् ।

“प्रिमनसुन सुरु भएको छ । राजमार्गमा त्रास छ । नागरिकको सडकमै बास भएको छ,” उनले भने ।  

उनले सरकारका निकायबीच आपसमा समन्वय नहुँदा विपद् उद्धार र व्यवस्थापनमा ढिलाइ भएको बताए । 

“चीनसँगको प्रमुख व्यापारिक नाका चीनसँग जोड्ने खोप्लाङमा सडक भासिएका कारण त्यहाँको सडक पूर्णरूपमा बन्द भएको छ । तातोपानीबाट ल्याइएका स्याउ, लसुनलगायत ३० वटा कन्टेनर र ५०० भन्दा बढी विद्युतीय सामग्री तातोपानी क्षेत्रमा अलपत्र छन्,” उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -