Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०२:१० दिउँसो
- ADVERTISEMENT -

जनताको लागि केही गर्न नसकिने भन्दै सांसदबाट गुरुङले दिइन् राजीनामा

प्रकाशित मिति: २०८२ वैशाख ३०, मंगलबार

134
Shares

लुम्बिनी प्रदेशसभाकी सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । उनी जनमत पार्टीकी तर्फबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसद हुन् ।

मंगलबार उनले लुम्बिनी प्रदेशसभाका सभामुखसमक्ष राजीनामा बुझाएकी हुन् । राजीनामा पत्रमा उनले देश र जनताको पीडा राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही पनि हुन नसक्ने आफ्नो मान्यता रहेको उल्लेख गरेकी छन् ।

‘आदरणीय जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा प्रवेश गरेकी हुँ । तर अहिले मेरो कार्यक्षमताप्रति आशा राखिरहेका स्वाभिमानी जनताका सपना म पूरा गर्न असमर्थ छु भन्ने गहिरो अनुभूति भएको छ,’ उनले राजीनामा पत्रमा लेखेकी छन् ।

जनताको करबाट सुविधा लिने नैतिक आधार नरहेको उल्लेख गर्दै उनले मंगलबारकै मितिबाट राजीनामा लागू हुने बताएकी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -