Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०५:१३ दिउँसो
- ADVERTISEMENT -

सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक

प्रकाशित मिति: २०८२ वैशाख २३, मंगलबार

180
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य बढेर बन्द भएको छ । यस दिन १.०३ अंकले बढेको बजार २६११.४३ बिन्दुमा पुगेर रोकियो । यो ०.०३ प्रतिशत वृद्धि हो ।

आज मंगलबार कुल ३ सय १८ वटा धितोपत्रको ८० हजार ५४ कारोबारबाट २ करोड ५ लाख ४२ हजार ७ सय ६५ कित्ता सेयर किनबेच भएको छ । यस दिन ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार जलविद्युत ३, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको मूल्य बढेको छ । सबैभन्दा बढी व्यापार उपसमूहका लगानीकर्ताले कमाएका छन् । अन्य उपसमूहको मूल्य भने घटेको छ । सबैभन्दा धेरै वित्त समूहका लगानीकर्ताले गुमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्य १० प्रतिशतले बढेको छ । क्रेस्ट माइक्रोफाइनान्स, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड, रिडी पावरको मूल्य समेत ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ

त्यस्तै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । यसबाहेक हिमालयन पावर पार्टनर, सप्तकोशी विकास बैंक, लक्ष्मी भ्यालु फन्डसहित धितोपत्रको मूल्य धेरुे घटेको छ । मंगलबार सानिमा माई हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -