Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५७:३० दिउँसो
- ADVERTISEMENT -

तिन मिसको खोजिगर्दै मिस ग्रान्ड नेपाल २०२५ को आवदन खुल्ला

प्रकाशित मिति: २०८२ वैशाख १४, आइतबार

259
Shares

मिस ग्रान्ड नेपाल २०२५ को संस्करणका लागि मिस ग्रान्ड नेपालको खोजी सुरु भएको छ। आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपालमार्फत बर्सेनि देशको प्रतिनिधित्व गराउँदै, इन्टरनेसनल ताज नेपालमा ल्याउने पहिले सस्थानै आर.के. इन्टरटेन्मेन्ट ग्रुप हो मिस ग्रान्ड वोर्ल्ड, फेश अफ वियूटी इन्टरनेसनल, मिस गोवल इन्टरनेसनल मिस सुप्रा ग्लोबलमा र प्रतिस्पर्धी तयार पार्दै सुन्दरी हरुलाई इन्टरनेसनलमा भिड्न पठाउने भएको छ। सहभागीले जेस्ठ १५ भित्र आवेदन दिइसक्नुपर्ने आयोजकले जनाएको छ ।

आपनै कार्यलयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मिस्स ग्रान्ड नेपालको अध्यक्ष किसन सिंहले जानकारी गरउनु भयो । पछिल्लो ९ वर्षदेखि लगातार रुपमा आयोजना गरि राहेको यो प्रतियो गीतामा स्थानीय र प्रदेशमा रहेका युवतीहरुलाई पनि सहभागी गराउने उद्देश्यले नेपालगन्ज, बुटवल, पोखरा, चितवन, वीरगन्ज, धरान र झापामा विभिन्न उत्प्रेणात्मक कार्यक्रमसहित अडिसन सञ्चालन गरिने बताइयो ।

अन्तिम अडिसनका लागि भने काठमाडौँमा गरिने बताए । युवतीका बाहिर तथा भित्री सौन्दर्य प्राथमिकतामा राखेर गरिँदै आएको मिस ग्रान्ड नेपाल यो वर्ष नौलो र सुधारात्मक हिसाबले अघि बढ्ने बताउनु भयो । लुकेका प्रतिभा मिस ग्रान्ड नेपालमार्फत प्रस्फुटन गर्न सफल भइरहेको र यसलाई निरन्तरता दिँदै नेपाललाई अझ धेरै मंचमा उतार्ने अध्यक्ष सिंहको भनाई छ।

मिस ग्रान्ड नेपाल २०२५ का बिजेताले नगदको साथै, E V स्कूटर , Goodwill Ambassador र नेपाली चलचित्रमा नायिका सहमेत हुदै , तिनै बिजताले इन्टरनेशनल प्रतियोगितामा २०२५ , मा नेपाल को झन्डा फहराउदै नेपाल र आफ्नो उपस्थिति जनाउने अवसर प्राप्त गर्ने छन्। आयोजक संस्थाले जानकारी दिदै ,छनोटमा परेका सहभागीहरुलाई ३० दिनको उपउक्त कक्षाबाट तालिम प्रदान गर्दै साउनको अन्तिममा ग्रान्ड फिनाले गरि समापन गरिने
कोरियोग्राफर रोजिन शाक्यले बताउनु भयो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -