Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३४:३३ दिउँसो
- ADVERTISEMENT -

सतुंगलबाट लागुऔषधसहित तीन जना पक्राउ

प्रकाशित मिति: २०८१ चैत २७, बुधबार

216
Shares

सशस्त्र प्रहरीले काठमाडौँको सतुंगलबाट लागुऔषधसहित बुधबार तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरूमा मोरङको मिक्लाजुङ्ग–८ घर भई काठमाडौँ बस्ने वर्ष ४५ का अमर बहादुर दर्जी, महोत्तरीको मनरासिस्वा नगरपालिका–२ बस्ने वर्ष ३० का सन्दीप सिंह र काठमाडौँ महानगरपालिका–८ बस्ने वर्ष ३३ का आसिक सिंह छन् ।

बाराको सिम्रौनगढ, कलैया, वीरगन्ज हुँदै काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार उनीहरूलाई विशेष सूचना आधारमा सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको टोलीले उक्त लागुऔषधसहित नियन्त्रणमा लिएको हो । सो लागुऔषधमा डाईजोपाम, नोफिन र फेनारगन रहेका छन् ।

नियन्त्रणमा लिइएका तीनै जनालाई बरामद लागुऔषधसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -