Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२९:२१ दिउँसो
- ADVERTISEMENT -

तीनकुने घटनाबारे संसद्‍मा बहसको वातावरण बनाउन सभामुखको आग्रह

प्रकाशित मिति: २०८१ चैत १७, आइतबार

126
Shares

 सभामुख देवराज घिमिरेले तीनकुने घटनाबारे संसद्‍मा बहसको वातावरण बनाउन प्रमुख दलका प्रमुख सचेतकहरूसँग आग्रह गरेका छन् । राष्ट्रमाथि भएको घटनाबारे छलफल गरेर संसद्‍ जीवन्त रहेको महसुस गराउन उनले अपिल गरेका हुन् । 

दुई दिनअघि भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्‍मा छलफल र बहसको वातावरण बनाउन आवश्यक रहेको सभामुखको ठहर थियो । अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदनको अवरोध कुनै पनि हालतमा उचित नहुने उनको भनाइ थियो । 

बैठकमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने विषयमा जानकारी गराएका थिए । 

उनले संसद्‍ अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच टेलिफोन संवाद भएको पनि जानकारी दिए । प्रधानमन्त्रीले आज नै सर्वदलीय बैठक बोलाएको पनि बर्तौलाले बताए । 

बैठकले सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ । विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -