Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५३:१८ दिउँसो
- ADVERTISEMENT -

ज्येष्ठ नागरिकसँग सम्बन्धित कार्यक्रमलाई महानगरले विशेष प्राथमिकतामा राखको छ : उपप्रमुख डङ्गोल

प्रकाशित मिति: २०८१ फागुन २८, बुधबार

207
Shares

महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित कार्यक्रमलाई महानगरले विशेष प्राथमिकतामा राख्ने गरेको काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले बताएकी छिन् । 

महिला नेतृत्व विकासका विषयमा भेटघाटका लागि कार्यकक्षमा आएकी एसियन वुमेन लिडर्स फोरमका संस्थापक अध्यक्ष एआइ सासाकीसँग कुरा गर्दै उनले समतामूलक समाज निर्माण गर्ने, महिलाहरूको नेतृत्व विकास गर्ने कार्यक्रमको थालनी तल्लो तहमा रहेका महिलाहरूलाई लक्षित वर्गमा राखेर काम गर्ने गरिएको जानकारी दिइन् ।

लैङ्गिक उत्तरदायी सहर निर्माण, लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरण, उद्यमशीलताबाट महिलाहरूको आर्थिक सशक्तीकरण र नेतृत्व विकास, महिलाको हक स्थापित, समतामूलक समाज निर्माणका लागि महानगरपालिकाले स्थानीय कानुन तर्जुमा गरेको उनको भनाइ छ । छलफलमा अध्यक्ष सासाकीले, काठमाडौँले थालेका प्रयासहरू दक्षिण एसियाली मुलुकहरूका महिला नेतृत्व विकासका लागि प्रेरणादायी रहेको उल्लेख गरिन् ।

फोरमबाट तालिम लिएकाबाट सन् २०३० सम्ममा १ हजार नेतृत्वमा पुर्‍याउने र उनीहरूलाई भेला गराएर दक्षिण एसियाली मुलुक स्तरीय समिट आयोजना गर्ने लक्ष्य छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -