Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३९:०६ दिउँसो
- ADVERTISEMENT -

अहिले तानाशाही र निरङ्कुश सोच भएको सरकार छः प्रचण्ड

प्रकाशित मिति: २०८१ फागुन १२, सोमबार

167
Shares

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमालेसहितको वर्तमान सरकारलाई तानाशाही र निरङ्कुश सोच भएको सरकारको संज्ञा दिएका छन् । आज (सोमबार) झापामा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै उनले यो सरकार दलालहरु, विचौलियाहरुले बनाइदिएको बताएका हुन् । उनले संसारमा अपवाद र ठूला–ठूला विपदमा बाहेक कहिले पनि पहिलो र दोस्रो ठूलो दलको सरकार बन्ने अभ्यास नै नरहेको बताए ।

‘यो सरकार अलोकतान्त्रिक सरकार हो । यो निरङ्कुश सोच र प्रवृत्ति भएको तानाशाही सरकार हो । लोकतन्त्रमा दुनियाँमा कहीँ पनि अपवाद र ठूलो विपद्को बेलामा बाहेक पहिलो र दोस्रो ठूलो दल मिल्दैनन् कहीँपनि । यस्तो हुँदैन । त्यसकारण यो लोकतन्त्र विरोधी, अप्राकृतिक सरकार हो । यो पार्टीका नेताहरु आपसमा बसेर छलफल गरेर बनेको सरकार पनि होईन,’– उनले भने ।

तर, पनि माओवादीले अहिलेको सरकार ढाल्ने र नयाँ बनाउने केही नसोचेको उनले बताए । अब आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने र जनताको तागत लिएर सरकारमा जाने उनले बताए । जनताको तागत लिएर सरकारमा गएपछि माओवादीले भ्रष्ट र दलालहरुलाई नछोड्ने पनि उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -