Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०६:१२ बिहान
- ADVERTISEMENT -

पूर्वराजा ज्ञानेन्द्रलाई पक्राउ नगरिने गगन थापाको भनाई, नागरिकको हैसियतमा मत राखेको टिप्पणी

प्रकाशित मिति: २०८१ फागुन ९, शुक्रबार

120
Shares

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले बोलेकै भरमा वा विज्ञप्ती जारी गरेकै कारण पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न नहुने मत राखेका छन् । प्रजातन्त्र दिवसको अघिल्लो दिन विज्ञप्ती जारी गरेको विषयमा राजनीतिक तहमा ज्ञानेन्द्र शाहबारे टिकाटिप्पणी भैरहेको थियो ।

यही सन्दर्भमा शाहको अभिव्यक्ति संविधानविरोधी भएको भन्दै उनलाई नियन्त्रणमा लिनुपर्ने मत पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राखेका थिए । राजावादी नेताहरुले बाबुरामलाई सामाजिक सञ्जालमार्फत नै जवाफ फर्कारहेका छन् । यस्तोमा गगनलाई पनि सोधिएको प्रश्नमा उनले बोलेकै कारण ज्ञानेन्द्रलाई पक्राउ नगरिने धारणा राखेका थिए ।

सो क्रममा उनले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको स्पष्ट पारेका छन्। आज (शुक्रबार) विराटनगर विमानस्थलमा जनताले पटकपटक तानाशाह र निरंकुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प नसोच्ने स्पष्ट पारे । उनले भने,‘पूर्वराजालाई आफ्ना मत जाहेर गरेकै भरमा पक्राउ गर्न वा मुखबन्द गर्न जादैनौँ ।’ file photo

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -