Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३६:३२ बिहान
- ADVERTISEMENT -

पूर्व राष्ट्रपति भण्डारी बैंकक प्रस्थान, विमानस्थलमा एमाले नेताहरुले गरे बिदाइ

प्रकाशित मिति: २०८१ फागुन ५, सोमबार

151
Shares

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् ।

बिहान साढे ११ बजेपछि पूर्व राष्ट्रपति भण्डारी वैंकक उडेकी हुन् । भण्डारीलाई विमानस्थलमा बिदा गर्न नेकपा एमालेका थुप्रै नेताहरु पुगेका थिए ।

भण्डारीलाई विदाइ गर्न एमाले स्थायी समिति सदस्य भानुभक्त ढकाल, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, एमाले कार्यालय सचिव डा. भीष्मराज अधिकारीलगायत एमाले नेताहरू विमानस्थल पुगेका थिए । त्यस्तै, अनेरास्ववियुका अध्यक्ष समिक बडाल पनि उनलाई विदाइ गर्न विमानस्थल पुगेका थिए ।

तत्कालीन नेकपा एमालेको उपाध्यक्ष रहेको अवस्थामा दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारी फेरि सक्रिय राजनीतिमा फर्किने तयारीमा छिन् । केही महिनादेखि भण्डारी एमालेको राजनीतिमा आउन देश दौडाहमा लागेकी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -