Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१०:१९ दिउँसो
- ADVERTISEMENT -

जनसम्पर्क समिति कान्तो क्षेत्रिय अधिवेशन मार्चमा हुने

प्रकाशित मिति: २०८१ फागुन २, शुक्रबार

118
Shares

जापानको संघिय राजधानी टोक्यो स्थित नेपाली जनसम्पर्क समिति कान्तो क्षेत्रिय समितिको अधिवेशन यही मार्च महिनामा मा हुने भएको छ। विगत ७ वर्ष अघि २०१८ मा १८-२० कार्यकाल का लागि अधिवेशन भएको थियो। नेपाली जनसम्पर्क समिति को विधान अनुसार क्षेत्रिय समिति को एक कार्यकाल २ वर्षको रहने व्यवस्था छ। जनसम्पर्क समिति को विधान अनुसार तोकिएको समयावधि भित्र अधिवेशन नभए/नगरेमा उक्त कार्यसमिति को कार्यावधि स्वतः समाप्त हुनेभएता पनि विविध परिस्थिति ले तोकिएको समयमा अधिवेशन गर्न सकिएको थिएन।

जापानमा रहेका नेपाली जनसम्पर्क समिति जापान केन्द्रीय समिति अन्तर्गत का ८ क्षेत्रिय समितिहरु र १ उपक्षेत्रिय समिति मध्ये ४ क्षेत्रहरुका क्षेत्रिय समितिहरु को अधिवेशन विगत लामो समय देखि भएको छैन। जसअन्तर्गत ४ मध्ये जापानको संघिय राजधानी टोक्यो स्थित कान्तो क्षेत्रिय समितिको अधिवेशन को मिति र अधिवेशन स्थान तोकिएको छ।

मार्च २ को कान्तो अधिवेशन सकिएलगतै किताकान्तो क्षेत्र, नागोया क्षेत्र र हिरोसिमा क्षेत्रका क्षेत्रिय अधिवेशन हरु लगातार हुने र बाँकी नेपाली हरुको ठूलो घनत्व र कृयासिल सदस्यहरु रहेका अन्य नया ५ क्षेत्रहरुमा नया कार्यसमिति विस्तार गर्ने तयारी रहेको बुझिएको छ।

क्षेत्रिय अधिवेशन कान्तो मा अधिवेशन गर्ने विषयमा गत डिसेम्बरमा कान्तो क्षेत्रिय संयोजकलाइ केन्द्रीय समितिको तर्फबाट अधिवेशन गर्न भनी औपचारिक कुरा गरिएको र अन्य पदाधिकारी एव्ं कार्यसमिति का सदस्यहरुसंग पनि सरसल्लाह भएको बुझिएको छ।

यो कान्तो क्षेत्रको ५ औँ क्षेत्रिय अधिवेशन हो। व्यस्त सहर टोक्यो को सिन्जुकु स्थित ओकुबो पब्लिक हलमा गर्न लागिएको कान्तो क्षेत्रिय अधिवेशन मा जापानबासी सम्पूर्ण नेपाली कांग्रेस प्रति आस्थावान व्यक्तित्वहरुलाइ नेपाली जनसम्पर्क समिति जापान अन्तरिम केन्द्रीय समिति ले हार्दिक आह्वान गरेको छ।

क्षेत्रिय अधिवेशन कान्तो का लागि विधिवत रुपमा महाधिवेशन तयारी समिति, निर्वाचन मण्डल तथा अधिवेशन प्रचार-प्रसार समिति तयार गर्दै गरेको र छिट्टै सार्वजनिक गरिने जानकारी पाइएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -