Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४०:१२ दिउँसो
- ADVERTISEMENT -

तातोपानी कुण्ड पुगे प्रचण्ड

प्रकाशित मिति: २०८१ माघ २२, मंगलबार

225
Shares

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) म्याग्दी पुगेका छन् । म्याग्दी पुगेका अध्यक्ष प्रचण्डले मङ्गलवार बिहान हरियाली चोकदेखि तातोपानी कुण्डसम्मको मर्निङवाक गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा उक्त भिडियो पोस्ट गरेका छन् । सो क्रममा बोल्दै उनले केही वर्ष अघि आफू धर्मपत्नी र केही मन्त्रीहरूको साथमा तातोपानी कुण्ड आएको स्मरण गर्दै त्यस बेलामा निकै प्रचार भएको बताए । त्यस बेला आउँदा र अहिले आउँदा केही संरचनामा प्रगति भएको उनले उल्लेख गरेका छन् ।

तातोपानी कुण्डको सुरक्षामुखी कुरा अर्थात् कुण्ड वरपर तटबन्ध गर्नुपर्नेमा आफू प्रधानमन्त्री हुँदा प्राथमिकतामा राखेको उनले जिकिर गरे । यसका लागि पटक पटक बजेट विनियोजन भैसकेको र अहिले १० करोडको टेन्डरको प्रक्रिया भएको उनले बताए

उनका अनुसार यो बहुवार्षिय योजना भएकाले अब बन्ने पक्का भएको हो । तातोपानी कुण्डका पदाधिकारीले वर्षातको समय आउन सक्ने बाढी र गर्ने सक्ने क्षति न्यूनीकरणका बारेमा जानकारी गराएका थिए । अध्यक्ष प्रचण्डले बेनीघाट र ढोरपाटनको बाटो बनेकोमा खुशी व्यक्त गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -