Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३२:०७ बिहान
- ADVERTISEMENT -

अबको प्रधानमन्त्रीको प्रतिस्पर्धा नयाँ अवसर सिर्जना गर्नेमा हुनुपर्छ: गगन थापा

प्रकाशित मिति: २०८१ माघ १३, आइतबार

207
Shares
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा नेका कास्कीले पोखरामा आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्तव्य राख्दै । तस्बिरः धनबहादुर गुरुङ/रासस

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब जो प्रधानमन्त्री बने पनि युवाहरूलाई नयाँ अवसर सिर्जना गर्नेमा केन्द्रित हुनुपर्ने बताएका छन्।

मीनकुमारी राणा प्रतिष्ठानले गरेको कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै महामन्त्री थापाले लाखौं मानिसलाई नयाँ अवसर कसरी सिर्जना गर्ने भन्नेमा अबको प्रधानमन्त्रीको ध्यान हुनुपर्ने बताए।

‘यो व्यवस्था हामी तलमाथि हुन दिन्नौं,’ उनले भने, ‘देश चलाउँछु भन्ने मान्छेले पढेका मानिसहरूलाई नेपालमै गरिखान सक्ने व्यवस्थाका लागि प्रतिस्पर्धा गर्नुपर्छ।’

लाखौं मानिसलाई नयाँ अवसर कसरी सिर्जना गर्ने भन्नेमा प्रधानमन्त्री हुनेले सोच्नुपर्ने उनले बताए। 

महामन्त्री थापाले २०८४ को आमचुनावको अहिले नै चर्चा आवश्यक नभएको भन्दै अवधिमा काम गर्नुपर्ने बताए। 

‘२०८४ को चुनावमा जाने बेलासम्म बिपीले १८ महिनामा गरेकोभन्दा धेरै, गिरिजाप्रसादले तीन महिनामा गरेकोभन्दा झन् धेरै वा मनमोहनले ९ महिनामा गरेकोभन्दा धेरै र राम्रा काम गरेर आउँछौं भन्ने अवस्था भयो भने पो देश ठिक ठाउँमा जाला, जिम्मा लिएकोले काम नगर्ने हो भने काम कसले गर्ने हो?,’ उनले प्रश्न गरे, ‘संघ, प्रदेश र ३३० पालिका प्रमुख र वडाध्यक्ष कांग्रेस हुने अनि अरूले जस्तै गनगन गर्न पाइँदैन।’ 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -