Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५३:१४ दिउँसो
- ADVERTISEMENT -

रातको समयमा सर्वसाधारणमाथि प्रहरीको निर्घात कुटपिट

प्रकाशित मिति: २०८१ माघ ७, सोमबार

126
Shares

यतिबेला सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भइरहेको जहाँ प्रहरीले एक युवालाई भुइँमा लडाएर लात्तैलात्तले हानेको देख्न सकिन्छ ।

यो भिडिओ चितवनको भरतपुरस्थित बाइपास रोडको रहेको पुष्टि भएको छ । रातको समयमा सडकमा जाँच गर्ने क्रममा ती युवकलाई प्रहीले निर्घात कुटपिट गरेको पाइएको छ ।

‘कसलाई फोन गर्ने ? पावर देखाएको’ भन्दै प्रहरीले ती प्रहरीले निर्घात कुटपिट गरेको भिडिओमा देख्न सकिन्छ । कुटपिटका क्रममा प्रहरीले अपशब्द प्रयोग गर्दै गालीगलौजसमेत गरेका छन् ।

मोटरसाइकलको कागजपत्र जाँच गरिरहेका प्रहरीले संयमता गुमाउँदा यो घटना भएको देखिन्छ ।

रातको समयमा एक व्यक्तिमाथि प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसबारे अनुसन्धान सुरु गरिएको चितवन प्रहरीले जनाएको छ ।

सत्यतथ्य पत्ता लगाउन अनुसन्धान थालिएको चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -