Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४८:३८ दिउँसो
- ADVERTISEMENT -

छोराको हत्या आरोपमा बुबा पक्राउ

प्रकाशित मिति: २०८१ पुस २१, आइतबार

168
Shares

 सिन्धुलीमा छोराको हत्या आरोपमा बुबा पक्राउ परेका छन् । ४९ वर्षीय छोरा लिलाबहादुर पुर्कोटी सार्कीको हत्या आरोपमा ७९ वर्षीय डोमान सिंह सार्की पक्राउ परेका हुन् ।

हरिहरपुरगढी गाउँपालिका–३ चपराडाँडाका डोमान सिंहले घरायसी विवादको क्रममा गल प्रहार गर्दा लिलाबहादुर गम्भीर घाइते भएका थिए । छोराको उपचारको क्रममा मृत्यु भएपछि बुबालाई शनिवार राति पक्राउ गरिएको प्रहरीले जनाएका छन् । उनको हेटौडा अस्पतालमा मृत्यु भएको हो । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -