Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५५:३२ दिउँसो
- ADVERTISEMENT -

देशको नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छ : सिटौला

प्रकाशित मिति: २०८१ पुस १६, मंगलबार

131
Shares

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं पार्टीको सयदिने विशेष अभियान समापन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

जनताको आर्थिक प्रगति हालको आवश्यकता भएको उनले उल्लेख गरे । उनले पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर मुलुकलाई आर्थिक प्रगतिका पक्षमा कांग्रेसले डोर्‍याउनुपर्ने बताए ।

“जनताका तमाम समस्यालाई समाधान गरेर बलियो नेपाल निर्माण गर्नु छ । गरिब जनताको आर्थिक प्रगति गर्नु छ । पछाडि परेका जनतालाई अगाडि ल्याउनु छ,” उनले भने ।

कांग्रेस र नेकपा (एमाले) मिलेर संयुक्त सरकार बनाइएको र प्रधानमन्त्रीमा केपी शर्मा ओली रहे पनि यसको नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको उनले बताए । “…ठूलाठूला पार्टीहरू कांग्रेस र एमाले मिलेर संयुक्त सरकार बनाएका छौँ । प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ । तथापि, हामी गर्वका साथ भन्छौँ– नीतिगत नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ ।”

उनले अगाडि भने, “राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको होला, तर नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली कांग्रेस पार्टीले गरिरहेको छ ।”

नेता सिटौलाले कांग्रेसले सबै राजनीतिक दलहरूलाई एकाकार गरेर राष्ट्रिय मेलमिलाप निर्माण गरी अघि बढ्ने बताए । न्युज एजेन्सी नेपाल

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -