Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०१:३० दिउँसो
- ADVERTISEMENT -

काठमाडौँको न्यूनतम तापक्रम थप घट्यो, २ दिन देशभर जाडो बढ्ने

प्रकाशित मिति: २०८१ पुस १२, शुक्रबार

165
Shares

बिहीबार ह्वात्तै घटेको  काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (शुक्रबार) थप घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसमा झरेको हो। 

बिहीबार उपत्यकाको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियस थियो भने बुधबार ६.७ डिग्री सेल्सियस थियो।  आज साँझ पश्चिमी न्यून चापीय प्रणाली (वर्षा र हिमपात गराउने मौसम प्रणाली) नेपाल प्रवेश गर्ने भएकाले थप चिसो बढ्ने मौसम महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार शुक्रबार साँझदेखि देशका धेरै स्थानमा मौसम बदली भई वर्षा र हिमपात सुरु हुने भएको हो। जसका कारण शनिबारसम्म मुलुकभर चिसो बढ्ने सम्भवना रहेको मौसम महाशाखाले जनाएको छ। 

हेर्नुहोस् आजको न्यूनतम तापक्रम विवरण (नोट: न्यूनतम आजका हुन् भने अधिकतम हिजाेका हुन्)-

२४ घण्टामा सबैभन्दा कममा झरेको तापक्रमलाई न्यूनतम र सबैभन्दा माथि जतिसम्म उक्लिन्छ, त्यसलाई अधिकतम तापक्रम भनिन्छ।

सामान्यतया हरेक दिन न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम ५:४५ बजे मापन हुन्छ। यसैले आजको अधिकतम तापक्रम भने साँझ आउनेछ। 

आज दिउँसो र राति कुन प्रदेशको मौसम कस्तो होला, हेर्नुहोस् तलको तालिका–

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -