Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०२:०३ दिउँसो
- ADVERTISEMENT -

रास्वपाको कार्यवाहक सभापति बन्दै डीपी, स्वर्णिम पनि सहमत

प्रकाशित मिति: २०८१ पुस ८, सोमबार

94
Shares

सभापति रवि लामिछोनविरुद्ध कास्की दालतमा मुद्दा दायर भएपछि रास्वपाले उपसभापति डोलप्रसाद अर्याल (डीपी) लाई कार्यवाहक सभापति बनाउने भएको छ । सहकारी ठगी प्रकरणमा रवि पक्राउ परेदेखि नै पार्टी सम्हाल्दै आएका उनलाई आजबाट औपचारिक रुपमा कार्यवाहक सभापति बनाउन लागिएको हो ।

डीपीलाई कार्यवाहक सभापति बनाउने विषयमा अर्का उपसभापति डा स्वर्णिम वाग्लेले पनि सहमति दिएको स्रोतको भनाइ छ । यसअघि कार्यवाहक सभापति डीपी कि स्वर्णिम भन्नेमा विवाद रहँदै आएको थियो । रास्वपाले आज जुममार्फत सचिवालय बैठक गर्दैछ । सोही बैठकबाट डीपीले कार्यवाहक सभापति पाउने सम्भावना रहेको बताईन्छ ।

कार्यवाहक सभापतिको विषय टुंगिन लागेपनि संसदीय दलको नेताको विषयमा भने कुनै निर्णय भएको छैन । हालसम्म रवि संसदीय दलको नेता र वीराजभक्त श्रेष्ठ उपनेता रहेका थिए । सम्पत्ति शुद्धीकरणमासमेत मुद्दा दर्ता भएपछि रवि सांसदबाट स्वत निलम्बन हुने भएका छन् । उनी सांसदबाट निलम्बन भएको अवस्थामा विराजभक्त वा स्वर्णिममध्ये एक जनाले दलको नेताको जिम्मा पाउने सम्भावना रहेको छ ।

रविविरुद्ध आइतबार तीन अभियोगमा मुद्दा दायर भएको थियो । कास्की प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगीसहित तीन अभियोगमा मुद्दा दायर भएको भनेर आइतबार नै सभामुख देवराज घिमिरेलाई जानकारी गराइसकेको छ । सम्पत्ति शुद्धीकरणको मुद्दासमेत चलेकाले लामिछाने सांसद पदबाट स्वतः निलम्बनमा पर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -