Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१६:५२ दिउँसो
- ADVERTISEMENT -

विश्व ब्यांकले नेपाललाई १३ अर्ब ५० करोड ऋण दिने

प्रकाशित मिति: २०८१ मंसिर २८, शुक्रबार

86
Shares

विश्व बैंकको बोर्ड बैठकले नेपालको हरित र समावेशी विकास कार्यान्वयन गर्न १०० मिलियन अमेरिकी डलर (करिब १३ अर्ब ६२ करोड रुपैयाँ) स्वीकृत गरेको छ । 

अमेरिकाको वासिङ्टन डिसीमा बसेको बोर्ड बैठकले नेपालको दिगोपनका लागि सक्षम वातावरण सुधार्ने लक्ष्यसहितका तीन वटा डीपीओ (विकास नीति सञ्चालन) का लागि उक्त रकम स्वीकृत गरेको हो । यो रकम नेपालको हरित तथा समावेशी र दिगो विकासमा खर्च हुने माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका क्षेत्रीय निर्देशक डेभिड सिस्लेनले बताएका छन् ।

उनले भनेका छन्, ‘सहयोग सबै नेपालीका निम्ति दीर्घकालीन विकासको आधार र त्यसको दिगो संरक्षण गर्न सफल हुनेछ । यो परियोजनाले हरित, जलसुरक्षा, सिँचाइ, भूमिको प्रयोग, वन व्यवस्थापन, जलवायु तथा प्रकोप सूचना प्रणालीलगायत विभिन्न क्षेत्रमा सघाउने छ ।’

विश्व बैंकले सन् २०२१ देखि नेपालको वातावरणीय दिगोपन, हरित तथा समावेशी विकासको क्षेत्रमा परियोजना सञ्चालन गर्दै आएको छ । बेरोजगारी, महामारी, जोखिममा परेका सीमान्तकृत समुदायका लागि आर्थिक अवसर प्रदान गर्न परियोजनाले सघाइरहेको विश्व बैंकको भनाइ छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -