Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३४:४८ दिउँसो
- ADVERTISEMENT -

बेलकामा रोकिएको मत गणना शुरु हुन सकेन, सर्वदलीय बैठक निष्कर्षविहीन

प्रकाशित मिति: २०८१ मंसिर १७, सोमबार

88
Shares

उदयपुरकाे बेलका नगरपालिका वडा नं ९ को मतगणना रोकिएको मतगणना अझै शुरु हुन सकेको छैन । सोमबार रातीदेखि रोकिएको मत गणना अहिलेसम्म शुरु हुन नसकेको हो ।

निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताका अनुसार सोमबार राती १ बजेसम्म ५०० मतगणना गरिएको थियो । जसमा २२० मत बदर भएपछि विवाद उत्पन्न भएको हो ।

बदर मत अत्यधिक भएकोबारे सर्वदलीय बैठक बसेको थियो । तर, उक्त बैठक निष्कर्षविहीन सकिएको छ । सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि एक घण्टापछि पुनः बस्नेगरी बैठक सकिएको छ ।

पछिल्लो मत मत परिणाम अनुसार नेकपा एमालेका मोहन खड्काले ८५ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका भरत घिमिरेले ८० मत पाएका छन् । त्यस्तै, नेपाली कांग्रेसका नवराज बस्नेतले ६२ मत पाएका छन् ।

तीन हजार १६७ मतदाता रहेको यस वडामा एक हजार ८८५ मत खसेको थियो ।

यस वडामा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पदम खड्काको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -