Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०७:२७ बिहान
- ADVERTISEMENT -

रास्वपाका सहमहामन्त्री क्यानका डीजी जोगाइदिनुपर्‍यो भन्दै आउनुभयो : सांसद बजगाईं

प्रकाशित मिति: २०८१ भदौ १३, बिहीबार

315
Shares

कांग्रेस सांसद राजेन्द्र बजगाईंले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का डीजी प्रदीप अधिकारीलाई जोगाउन रास्वपाले पहल गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले क्यानका डीजी रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रको (रास्वपाको) मान्छे भएको र जोगाइदिन भन्दै सहमहामन्त्री आफूकहाँ आएको बजगाईंले बताए । 

‘क्यानको विषयमा यहाँ छलफल हुँदैछ । करिब १३ जना प्रतिपक्ष दलको सांसदले सार्वजनिक महत्त्व दर्ता गराउनुभएको छ‚’ उनले भने‚‘ यसै पार्टीका सहमहामन्त्री हतारिएर मेरो ठाउँमा आउनुभयो । क्यानका डीजी जोगाउन भन्दै । उहाँ हाम्रो निर्वाचन क्षेत्रको मान्छे रवि लामिछानेजी निर्वाचित क्षेत्रको मान्छे जोगाउनुपर्‍यो भन्दै अचानक आउनुभयो ।’

बजगाईंले प्रश्न गर्दै थपे‚ ‘म प्रश्न गर्न चाहन्छु यो द्वैध चरित्रले देश कहाँ पुग्छ ? नयाँ पार्टीसँग यत्रो ठुलो आशा छ जनताको भरोसा छ भनिएको छ यस्तो डबल स्ट्यान्डर्ड हाम्रो देशमा नयाँ पार्टीबाट हुन्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -