Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४७:१० बिहान
- ADVERTISEMENT -

साताको सेयर बजार : नेप्से सूचक २६ अंकले घट्दा पौने ६६ अर्बको कारोबार

प्रकाशित मिति: २०८१ भदौ ७, शुक्रबार

217
Shares

पछिल्लो साता तीन दिन मात्र सेयर कारोबार भएको छ । भदौ १६ र १७ गते दुई दिन जनै पूर्णिमा र गाईजात्राको सार्वजनिक बिदा पर्दा आइतबार, बुधवार र बिहीबार तीन दिन मात्र बजार खुल्यो । यो तीन कारोबार दिन नेप्से सूचक २६.३५ अंकले घट्दै २९७४.४६ विन्दुमा झरेको छ । अघिल्लो हप्ता नेप्से सूचक २३४.४३ अंकले बढ्दै ३ हजारमाथि उक्लिएको थियो । 

साताको पहिलो कारोबार दिन आइतबार नै ३४.४७ अंकको गिरावटसँगै खराब सुरुवात गरेको नेप्से सूचकले चौथो कारोबार दिन भदौ ५ गते २.११ अंकले र भदौ ६ गते ६.०१ अंकले बढ्यो । यसबिचमा ६५ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

अघिल्लो साता २३४ अंकमाथिले नेप्से बढ्दा १ खर्ब २५ अर्ब ६५ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

मार्केट क्यापिटलाइजेशन ४१ अर्ब ८५ करोडले घट्यो

सूचक घट्दै गर्दा यो साता यता पुँजी बजारको पुँजीकरण (मार्केट क्यापिटलाइजेशन) समेत घट्न पुगेको छ । अघिल्लो हप्ताको अन्तिम कारोबार दिन ४७ खर्ब ६५ अर्ब ९० करोडमाथि पुगिसकेको मार्केट क्यापिटलाइजेशन यो सात ४७ खर्ब २४ अर्ब ५ करोड ९० लाख रुपैयाँमा झरेको छ । यो हप्ता ४१ अर्ब ८५ करोड रुपैयाँ बराबरको पुँजी घट्न पुगेको हो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -