Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३३:११ दिउँसो
- ADVERTISEMENT -

पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न राष्ट्रियसभा सदस्य मिश्रकाे माग

प्रकाशित मिति: २०८१ साउन ८, मंगलबार

291
Shares

राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न माग गरेका छन् । सोमबार राष्ट्रियसभा बैठकमा उनले सरकारसँग यस्तो माग गरेका हुन् ।

मुलुकको पर्यटन विकासका निम्ति पशुपतिनाथको मूर्ति सार्वजनिक गर्न आवश्यक भएकामा उनले जोड दिए । उनले पशुपतिको पञ्चमुखी शिव भगवान्‌को मूर्ति विश्वमा कहीँ नभएको बताए ।

उक्त मूर्ति सार्वजनिक गर्न सके पर्यटनको विकासमा ठूलो मद्दत गर्ने उनको भनाइ थियो । “…पशुपतिनाथको मूर्तिलाई सार्वजनिक गराइदिऔँ । काशी विश्वनाथको मूर्ति सार्वजनिक भएको छ,” उनले भने, “पञ्चमुखी शिव भगवान्‌को यति राम्रो मूर्ति विश्वमा कहीँ पनि छैन । त्यसले पर्यटनको विकासमा ठूलो मद्दत गर्नेछ ।”

सरकारले माछा, मासु, दूध र तरकारीको उत्पादन वृद्धि गरी आत्मनिर्भर भएर निकासी गर्न सक्नुपर्ने उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -