Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
१०:५८:२८ बिहान
- ADVERTISEMENT -

उच्च अदालत विराटनगरद्वारा चौध हजार मुद्दा फछ्र्याैट

प्रकाशित मिति: २०८१ साउन ३, बिहीबार

194
Shares

उच्च अदालत विराटनगरले विगत पाँच वर्षको अवधिमा १४ हजार एक सय दुई मुद्दा फछ्र्यौट गरेको छ ।

उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टका अनुसार चौथो पञ्चवर्षीय रणनीतिक योजना अनुसार विगत पाँच वर्षको अवधिमा २६ हजार ३० मुद्दामध्ये ४५ दशमलव ८२ प्रतिशत मुद्दा  फछर्यौट गरिएका उहाँले जानकारी दिनुभयो ।
    
आर्थिक वर्ष २०७६/७७ देखि  २०८०/८१ सम्ममा  जिम्मेवारी सरी आएका नौ हजार ६८७ तथा सोही अवधिमा नयाँ दर्ता १६ हजार तीन सय ४३ मुद्दा फछ्र्याैट भएकामा एघार हजार नौ सय २८ मुद्दा बाँकी रहेका छन् । उक्त अवधिमा दुई वर्षे पुरानो मुद्दा १२ बाँकी रहेका छन् । 

यसैगरी अदालतले गत आर्थिक वर्ष २०८०/८१ मा तीन हजार आठ सय ८० मुद्दा फछ्यौट गर्ने लक्ष्य राखेकामा तीन हजार दुई सय ५४ मुद्दा फछ्यौट भएका थिए । सो आवमा  जिम्मेवारी सरी आएका दुई हजार ५४४ र नयाँ दर्ता तीन हजार ४२२ गरी जम्मा पाँच हजार ९६६ मध्ये तीन हजार २५४ मुद्दा फछ्र्याैट भएका उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले जानकारी दिनुभयो । उहाँले १२ न्यायाधीशको दरबन्दी भए पनि कार्यरत न्यून भएका कारण मुद्दा फछ्यौटको सङ्ख्यामा कमी आएको बताउनुभयो ।

 अदालतमा मुद्दाको चापकाच कारण बिहान १० बजेदेखि साँझ ८ बजेसम्म न्याय सम्पादनका लागि न्यायाधिशहरु  खटिने गरेका मुख्य न्यायाधीश राजभण्डारीले जानकारी दिनुभयो । न्याय सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -