Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५९:५३ बिहान
- ADVERTISEMENT -

रिल्स बनाउने क्रममा झरनामा खस्दा इन्स्टाग्राम इन्फ्ल्युन्सरको मृत्यु

प्रकाशित मिति: २०८१ साउन ३, बिहीबार

210
Shares

इन्स्टाग्रामका लागि रिल्स बनाउने क्रममा चिप्लिएर झरनामा खस्दा भारतीय इन्फ्ल्युन्सर आन्भी कामदारको मृत्यु भएको छ । २७ वर्षीया आन्भी ३०० फिट अग्लो झरनाबाट बुधबार खसेकी थिइन् । 

उनको उद्धार गर्न सहयाद्री वाइल्डलाइफ कन्जरभेसन सोसाइटीका उद्धारकर्ता खटिएका थिए । उद्धार गरेर ल्याउँदासम्म उनी जिवितै थिइन् । उपचारका लागि अस्पताल पुर्‍याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

उनी आफ्ना सात जना साथीसँग मनगाउँ जिल्लाको कुम्बे झरनामा पुगेकी थिइन् । रिल्स बनाउने क्रममा चिप्लिंदा उनी झरनामा परी ३०० फिट तल झरेकी थिइन् । 

इन्स्टाग्राममा दुई लाख ६० हजार बढी फलोअर भएकी कामदार विशेषगरी पर्यटन प्रवर्द्धन गर्ने इन्फ्ल्युन्सरका रूपमा परिचित थिइन् । त्यसबाहेक उनी ‘डेलोइट’ नामक प्रविधि कम्पनीमा चार्टर अकाउन्टेन्टको काम गर्थिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -