Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१६:२० दिउँसो
- ADVERTISEMENT -

प्रधानमन्त्री ओलीले विश्वावसको मत लिन हतार नगर्ने, उपेन्द्र र सिके पर्ख र हेरमा

प्रकाशित मिति: २०८१ साउन १, मंगलबार

288
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन हतार नगर्ने भएका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सल्लाह गरेर विश्वासको मत लिने प्रधानमन्त्री ओलीको तयारी छ । प्रधानमन्त्री ओलीले यही साउन ६ गते संसद्मा विशेष सम्बोधन गर्ने तय भएको छ ।

प्रधानमन्त्रीको शपथ खाएकै दिन २२ सदस्यीय मन्त्रिमण्डल गठन गरिसकेका छन् । सरकारमा सहभागी दलहरु चार वटा छन् । प्रधानमन्त्री ओलीलाई सरकारमा सहभागी नहुने दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टीको पनि साथ रहने बुझिएको छ ।

संविधान संशोधन गर्ने भनेर कांग्रेस र एमालेबीच सहमति भएकोले साना दलहरुले पनि वर्तमान सरकारसँग सहकार्य गर्ने भएका हुन् । जसपा, नेपाल र जनमत पार्टीले भने सरकारमा सहकार्य गर्न चाहेका थिए । तर, प्रधानमन्त्री ओलीले अशोक राई नेतृतत्वको जसपा र महन्थ ठाकुर नेतृत्वको लोसपाबाहेक अरु दललाई सरकारमा सहभागी हुने च्याप्टर नै क्लोज गरिदिएका छन् ।

जसपा, नेपाल र जनमत सरकारमा सहभागी हुन नपाएको कारणले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिनपनि सक्ने चर्चा चलेको छ । तर, प्रधानमन्त्री ओली भने विश्वासको मत लिने बेलासम्म दुई तिहाईभन्दा बढिको समर्थन जुटाउनेगरि आन्तरिक छलफलमा जुटेका हुन् । अहिले प्रधानमन्त्री ओलीसँग कांग्रेस ८८, एमाले ७८, जसपाको ७ र लोसपाको ४ गरी १७७ पुगेको छ ।

अहिले सरकरामा भएका दलहरुको संसद्को संख्या जोड्दा दुई तिहाईको लागि ७ जनाको कमी हुन्छ । प्रधामन्त्री ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे जसपा, नेपाल र जनमत पार्टीभित्र दुई मत रहेको बुझिएको छ । दुवै दलका नेतृत्वकर्ताहरु यतिवेला पर्ख र हेरको अवस्थामा छन्

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -