Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:५१:५१ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्रीको आग्रहलाई मानेका हौँ : सन्तोष परियार

प्रकाशित मिति: २०८१ असार २०, बिहीबार

317
Shares

राजीनामा बुझाउन बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु प्रधानमन्त्रीको सान्त्वनासँगै काममा फर्किएका छन्। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा राजीनामा दिन पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहितका रास्वपाका मन्त्रीहरु राजीनामा नदिइकनै सिंहदरबार फर्किएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपासँग सहयोग माग्नुभएको र प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने भनेसँगै आफूहरुले संविधानले दिएको प्रधानमन्त्रीको अधिकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए।

उनले छलफलमा प्रधानमन्त्रीले पछिल्लो परिस्थितिको समग्र विश्लेषण गरेको बताए। उनले आफूले संवैधानिक अधिकारको प्रयोग गर्ने र त्यसमा रास्वापाको सहयोग चाहिने बताएपछि छिटो विश्वासको मत लिने व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह गरेको बताए।

उनले भने, ‘रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिने भनेर हामी प्रधानमन्त्री कहाँ आएका थियौँ। सम्माननीय प्रधानमन्त्रीले छलफल गर्नुपर्‍यो भन्नुभयो। हामीले कुरा गर्‍योँ। पछिल्लो परिस्थितिको समग्र विश्लेषण भयो । प्रधानमन्त्रीज्यूले राजनीतिक घटनाक्रम जसरी बढेको छ, त्यसमा संवैधानिक अधिकारको प्रयोग गर्छु। जनताका प्रतिनिधिहरुले मलाई प्रधानमन्त्री बनाएका हुन्, संसदलाई जवाफ दिनुपर्छ भनेपछि मलाई साथ दिनुपर्छ भन्नुभयो । उहाँको संवैधानिक अधिकारको समर्थन गर्दै, चाँडै विश्वासको मत लिन आग्रह गर्दै उहाँलाई संसदलाई फेस गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छौँ।’

प्रमुख सचेतक परियारले अहिलेको परिस्थिति रास्वपाले राम्रो काम गरेका कारणले आएको बताए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -