Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२६:४३ दिउँसो
- ADVERTISEMENT -

परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल गर्न भन्दै राप्रपाले बोलायो पदाधिकारी बैठक

प्रकाशित मिति: २०८१ असार १८, मंगलबार

297
Shares

एमाले र कांग्रेसले सत्ता सहकार्य गर्ने सहमति गरेपछि संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरू आन्तरिक छलफलमा जुटेका छन् । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले पनि मंगलबार दिउँसो पदाधिकारी बैठक बोलाएको छ । 

परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल गर्न भन्दै राप्रपाले बोलायो पदाधिकारी बैठक

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ । ‘पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल गर्नका लागि दिउँसो २ बजे पदाधिकारी बैठक बोलाइएको छ,’ प्रवक्ता श्रेष्ठले भने । राप्रपा पनि एमाले नेतृत्वको सरकारमा जाने हो भन्ने इकान्तिपुरको प्रश्नमा श्रेष्ठले भने, ‘बैठकअघि अध्यक्षज्यु विभिन्न राजनीतिक भेटघाटमा हुनुहुन्छ । सबै कुरा बैठकमै छलफल हुन्छ ।’

सोमबार मध्यरातमा कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् । निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् । लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -