Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२०:०५ दिउँसो
- ADVERTISEMENT -

रुकुम पूर्वबाट ६० क्विन्टल भीरमह निकासी

प्रकाशित मिति: २०८१ जेठ ३१, बिहीबार

211
Shares

यस वर्ष रुकुम पूर्वबाट साठी क्विन्टल भीरमह निकासी भएको छ । वैशाखदेखि जेठ महिनाको अवधिमा भीर मह निकाल्ने गरिन्छ । 

यो अवधिमा साठी क्विन्टल भीर मह निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ ।

पुथाउत्तरगङ्गा, भूमे र सिस्ने तीन वटै गाउँपालिकाका विभिन्न ठाउँमा भीर मौरी पाइन्छ । जिल्लाका विभिन्न ठाउँबाट सङ्कलन गरिएको भीर मह जिल्ला बाहिर निकासी भएको हो । मह निकाल्ने र निकासी गर्ने ठेक्कामार्फत गर्ने गरिएको छ । 

गत वर्षहरूको तुलनामा यो वर्ष मह केही वृद्धि भएको डिभिजन वन कार्यालयका रेन्जर विश्व केसीले बताए । ६० क्विन्टल भीर मह निकासीको लागि व्यापारीले अनुमति पुर्जी लिएका हुन् । ६० क्विन्टल मह नै निकासी भइसकेको रेन्जर केसीले जानकारी दिए । 

प्रतिकिलो २० रुपियाँको दरमा निकासी गर्ने व्यापारीबाट राजस्व लिने गरिएको डिभिजन वन कार्यालयले बताएको छ । जसमा साठी क्विन्टलबापतको कार्यालयमा राजस्व एक लाख २० हजार रुपियाँ सङ्कलन भएको छ । 

गत वर्ष ५० क्विन्टल भीर मह निकासी भएको थियो । यस वर्षप्रति किलो मह एक हजार रुपियाँ भाउमा बिक्री भएको भूमे गाउँपालिका–२ काँक्रीका ध्रुव बुढामगरले बताए । 

- ADVERTISEMENT -

सम्बंधित समचार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -