Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४७:४१ बिहान
- ADVERTISEMENT -

विराटनगरमा कोशी प्रदेश सडक आयोजनाको गाडीमा तोडफोड र आगजनी

प्रकाशित मिति: २०८१ जेठ २७, आइतबार

329
Shares

 मोरङको विराटनगरमा कोशी प्रदेश सडक आयोजनाको गाडीमा तोडफोड र आगजनी भएको छ । 

आइतबार बिहान महेन्द्र मोरङ क्याम्पस अगाडि जम्मा भएका भीडले प्रदेश सडक आयोजनाको को १ झ ६४४ नम्बरको गाडीमा ढुंगा मुढा प्रहार गरी आगजनी गरेको मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

‘हालसम्म कसले गर्‍यो केही थाहा भएको छैन । कसैलाई पनि नियन्त्रणमा लिएको छैन,’ उनले भने ।

मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरी माथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो । 

उनीहरूमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दामा कारबाही अघि बढाएको छ । त्यसकै विरोधमा आइतबार बिहान विद्यार्थीहरूले गाडी तोडफोड गरी आगजनी गरेका हुन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -