Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५३:३६ दिउँसो
- ADVERTISEMENT -

सरकार ढाल्ने प्रयत्‍न नगरे हुन्छ, भत्किन दिन्नौं : अध्यक्ष ओली

प्रकाशित मिति: २०८१ जेठ २५, शुक्रबार

276
Shares
काठमाडौँ, १६ जेठ : अध्यक्ष ओली-सम्बोधन नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेकपा (एमाले) जनसङ्गठन समन्वय संयन्त्रद्वारा बुधबार राजधानीमा आयोजित राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै । तस्बिर : चन्द्रकला क्षेत्री/रासस

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन भत्किए अस्थिरता हुने बताउँदै यसमा कोही कसैले पनि खेल्नु राम्रो नहुने बताएका छन् । वर्तमान सरकारको गठबन्धन ढाल्न अनेक प्रयास भइरहेको बताउँदै अध्यक्ष ओलीले त्यस्तो प्रयास राष्ट्रिय राजनीतिको नकारात्मक पक्ष भएको जिकिर गरे।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले सत्ता समीकरण दिगो हुने दावी गरेका छन् । ‘यो समीकरण भत्कियो भने कुनै राम्रो कुरा हुनेवाला छैन । त्यसैले यो समीकरण भत्किदैन। भत्किन दिइँदैन , ‘ओलीले भने, ‘अस्थिरता जन्मिने स्थितिमा रमाउने, खुसी हुने होइन । अस्थिरतामा खेल्नु राम्रो होइन । ’

दलहरूको अपरिपक्वताले अस्थिरता उत्पन्न भएको उनको भनाइ छ। 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -