Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३९:५१ दिउँसो
- ADVERTISEMENT -

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

प्रकाशित मिति: २०८१ जेठ २४, बिहीबार

84
Shares

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्दछ । आजको बैठकमा  केही देशका राजदूत फिर्ता बोलाउनेबारे छलफल हुनसक्ने एक मन्त्रीले जानकारी दिए । 

‘ठोस एजेन्डा त थाहा भएन । तर केही देशका राजदूत फिर्ता बोलाउनेबारे मन्त्रिपरिषदमा प्रस्ताव आउन सक्छ’, ती मन्त्रीको भनाइ छ । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे समेत आजको बैठकले निर्णय गर्नसक्ने ती मन्त्रीको भनाइ छ ।

भारतमा सम्पन्न चुनावपछि भाजपा नेता नरेन्द्र मोदी पुन प्रधानमन्त्री बन्ने र उनको शपथका दिन प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा आएकाले प्रधानमन्त्री आइतबार भारतको नयाँदिल्ली जाने तयारीमा छन् । त्यसको औपचारिक निर्णय हुन बाँकी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -