Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२२:२६ दिउँसो
- ADVERTISEMENT -

बाँकेका लागि चार अर्ब २० करोड बजेट विनियोजन

प्रकाशित मिति: २०८१ जेठ २३, बुधबार

393
Shares

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बाँकेको आठ स्थानीय तहलाई चार अर्ब २० करोड बढी बजेट विनियोजन गरेको छ। 

बाँकेका लागि चालु र पूँजीगत गरी चार अर्ब २० करोड २५ लाख रुपियाँको बजेट विनियोजन गरिएको अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार चालु आर्थिक बर्ष २०८०/०८१ भन्दा आगामी आर्थिक वर्षका लागि २७ करोड बढी बजेट विनियोजन गरिएको हो। आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाका लागि तीन अर्ब ९३ करोड ३५ लाख बजेट विनियोजन गरिएको थियो । 

सरकारले आगामी आर्थिक वर्षमा बाँकेका आठ स्थानीय तहका लागि चालुतर्फ तीन अर्ब ७३ करोड ४९ लाख र पूँजीगत तर्फ ४६ करोड ७८ लाख रूपियाँ विनियोजन गरेको छ।

आठ स्थानीय तहलाई समानीकरण अनुदान तर्फ एक अर्ब २७ करोड ७५ लाख, सशर्त तर्फ दुई अर्ब ७३ करोड २५ लाख, विशेष तर्फ १३ करोड पाँच लाख, समपुरक तर्फ छ करोड २० लाख रूपियाँ विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि सबैभन्दा बढी बजेट नेपालगन्ज उपमहानगरपालिकालाई विनियोजन गरिएको छ। नेपालगन्ज उपमहानगर पालिकाका लागि कुल ९१ करोड ६५ लाख रूपियाँ विनियोजन गरिएको छ। जसमा सशर्त अनुदान ६१ करोड २० लाख, वित्तीय समानिकरण २७ करोड ९५ लाख, विशेष अनुदान एक करोड ५० लाख र समपुरक अनुदान एक करोड रहेको छ।

कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ७५ लाख बजेट पाउने भएको छ। जसमध्ये सशर्त अनुदान ३७ करोड २४ लाख, वितीय समानिकरण अनुदान १८ करोड ९६ लाख, समपुरक अनुदान ५५ लाख रूपियाँ विनियोजन गरिएको छ। 

खजुरा गाउँपालिकाका लागि सरकारले कुल ५१ करोड १३ लाख विनियोजना गरेको छ। जसमा सशर्त अनुदान ३५ करोड ७० लाख, वित्तीय समानिकरण १४ करोड ९३ लाख, विशेष अनुदान ५० लाख रहेको छ। त्यस्तै, बैजनाथ गाउँपालिकालाई ५३ करोड ४९ लाख विनियोजन गरिएको छ। जसमा सशर्त ३६ करोड ७ लाख, वित्तीय समानिकरण १५ करोड ४२ लाख, विशेष अनुदान दुई करोड विनियोजन गरिएको छ।

जानकी गाउँपालिकाले ३३ करोड ६६ लाख रूपियाँ प्राप्त गरेको छ। जानकीले सशर्त तर्फ १९ करोड ७७ लाख, वित्तीय समानिकरण तर्फ ११ करोड ९९ लाख, विशेष तर्फ ९० लाख र समपुरक तर्फ एक करोड रूपियाँ प्राप्त गर्ने छ। 

डुडुवा गाउँपालिकाले ३४ करोड ८७ लाख रूपियाँ संघीय सरकारबाट पाउँदैछ। जसमा सशर्त तर्फ २० करोड २३ लाख, वित्तीय तर्फको ११ करोड ६४ लाख विशेष दुई करोड र समपुरक तर्फ एक करोड रूपियाँ रहेको छ।

राप्तीसोनारी गाउँपालिकाका लागि ५६ करोड ३६ लाख रूपियाँ विनियोजन गरिएकोमा सशर्त तर्फको ३६ करोड ४७ लाख वित्तीय समानिकरण १५ करोड ८९ लाख, विशेष अनुदान दुई करोड ८० लाख, समपुरक १ करोड ३० लाख रहेको छ।

त्यस्तै, नरैनापुर गाउँपालिकाका लागि ४२ करोड ३४ लाख रूपियाँ विनियोजन गरिएको छ। नरैनापुरले २६ करोड ५७ लाख सशर्त, ११ करोड सात लाख वित्तिय समानिकरण, विशेष तर्फ तीन करोड ३५ लाख र समपुरक तर्फ एक करोड ३५ लाख रूपियाँ बजेट प्राप्त गर्दैछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -