Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३३:२५ बिहान
- ADVERTISEMENT -

गृहमन्त्री लामिछानेको निजी सचिवालयले भन्यो– कास्की प्रहरीमा परेको ठाडो निवेदन हो

प्रकाशित मिति: २०८१ जेठ २२, मंगलबार

637
Shares
Nepal's Home Minister Rabi Lamichane

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निजी सचिवालयले जिल्ला प्रहरी कार्यालय, कास्कीमा लामिछानेविरुद्ध ठाडो निवेदन परेको स्वीकार गरेको छ ।

रातोपाटीमा सोमबार  प्रकाशित ‘सर्वोच्चले झिकाएको जाहेरीमा पहिलो नम्बरमै छ गृहमन्त्री लामिछानेको नाम’ शीर्षकको समाचारको खण्डन गर्दै निजी सचिवालयले प्रेषित गरेको पत्रमा भनिएको छ–’आधार र कारण बिना बुझाइएको ठाडो निवेदन, जुन दर्ता योग्यसमेत नरहेको भन्दै प्रहरीले प्रक्रियामा पनि लगेको छैन, त्यसैलाई किर्ते गरी जाहेरी भन्दै समाचारकै विषय बनाइएको प्रति गम्भीर आपत्ति छ ।’

निजी सचिवालयले खण्डन गरे पनि रवि स्वयमले रातोपाटीको समाचारबारे केही प्रतिक्रिया जनाएका छैनन् । कास्की प्रहरीका प्रमुख (एसपी) मोहन कुमार थापाले आफू बैठकमा रहेको भनी यस विषयमा कुरा गर्न चाहेनन् । 

निजी सचिवालयले पठाएको खण्डनको प्रति यस्तो छ

HOME MINISTER Khandan

२०८० माघ २२ गते रविसहित विभिन्न व्यक्ति र संस्थाविरुद्ध सूर्य दर्शन सहकारी पीडितहरूले प्रहरीमा जाहेरी बुझाएका थिए । प्रहरीले पूरक जाहेरी पुरानै जाहेरीको अङ्ग हुने भएकाले दर्ता गरिरहनु नपर्ने तर्क गरेको थियो । यद्यपि पीडितहरूले बुझाएको पूरक जाहेरीमाथि प्रहरीले अझैसम्म छानबिन गर्ने आँट गरेको छैन । पूरक जाहेरी एसपी थापाले नै बुझेका थिए ।  

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -