Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०५:३५ दिउँसो
- ADVERTISEMENT -

माधवजी मसँग सल्लाह गरेरै बूढानीलकण्ठ जानुभएको हो : प्रधानमन्त्री

प्रकाशित मिति: २०८१ जेठ १८, शुक्रबार

309
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफूसँग सल्लाह गरेरै ​विपक्षी गठबन्धनको बैठकमा गएको बताएका छन् ।

माओवादी केन्द्रको संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले नेपालले बूढानीलकण्ठमा जानु अघि आफूसँग सल्लाह लिएको बताएको एक नेताले जानकारी दिए । 

‘माधवजी विपक्षी गठबन्धनको बैठकमा जानुभयो भनेर केही शंका गरिरहनु पर्दैन । सरकार दायाँबायाँ हुन्न । यो कुनै नौलो कुरा होइन,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मसँग सल्लाह गरेरै उहाँ उता जानु भएकोले त्यस्तो केही अप्ठ्यारो ल्याउने गरी जानुभएको होइन ।

प्रचण्डले बिहीबार विराटनगर पुगेर भने आफूसँग सल्लाह गरेर गएकोबारे केही बोलेका थिएनन् ।

समाजवादीका अध्यक्ष नेपाल पहिले पनि गएको र अहिले पनि गएको भन्दै उनले प्रतिक्रिया दिएका थिए । फोन गरेर बुझेको भन्दै प्रचण्डले नेपालले समीकरण नछोड्ने बताएका थिए । 

बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी मोर्चाको बैठकमा नेपाल पनि सहभागी थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -