Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:४२:५० दिउँसो
- ADVERTISEMENT -

चीनमा नेपाली फिल्म रिलिज हुने

प्रकाशित मिति: २०७६ वैशाख २७, शुक्रबार

1196
Shares

काठमाडौँ, २७ बैशाख २०७६ । विश्व फिल्मका लागि दोस्रो ठुलो बजार मानिएको चीनमा हलिउडदेखि बलिउडसम्मका फिल्महरुको पहुँच निकै छ । पछिल्लो समय त बलिउडका फिल्महरुले चीनमा नयाँ नयाँ रेकर्ड नै राख्ने गरेको छ तर नेपाली फिल्महरुले भने विश्व बजार नपाईरहेको अवस्था छ ।

यसबीचमा चीनमा पनि अब नेपाली फिल्म रिलिज हुने भएको छ । यसैबर्ष देखि वर्षेनी एउटा नेपाली फिल्म चाईनीज भाषामा डबिङ गरेर रिलिज गरिने भएको हो ।

नेपाली फिल्म चिनियाँ दुतावास र चिनियाँ चलचित्र विकास बोर्डसँगको सहकार्यमा वर्ल्ड कल्चरल नेटले रिलिज गर्न लागेको हो । तर हालसम्म यस बर्ष कुन फिल्म रिलिज हुन्छ भनेर तय भने गरिएको छैन । उक्त फिल्मको घोषणाआगामी साता हुनेछ । फिल्म छानेर पठाउने जिम्मा पनि नेटले नै पाएको छ ।

नेपाली फिल्म चिनियाँ भाषा र चिनियाँ फिल्म नेपाली भाषामा डब गरेर रिलिज गर्न लागिएको हो । नेपाली भाषामा डब गरिएको चिनियाँ फिल्म काठमाडौंमा हुने फेस्टिवलमा समेत देखाईने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -