गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित तीन जनाले शपथ लिने भएका छन् ।
कांग्रेस सांसद कास्कीका विन्दुकुमार थापा र लमजुङका डा. टकराज गुरुङले मन्त्रीको शपथ लिने भएका हुन् ।
तीन जनालाई आज ५:१० बजे शपथ गराउने तयारी छ ।
प्रकाशित मिति: २०८१ जेठ १६, बुधबार