Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२७:२२ दिउँसो
- ADVERTISEMENT -

सांगीतिक बजार तताउँदै गायक, संगीतकार तथा मोडल प्रविन्स् मोक्तानको“ हेटौडा बजार ” बोलको गीत (भिडियो सहित)

प्रकाशित मिति: २०८१ जेठ १४, सोमबार

441
Shares

चलचित्र तथा गीत संगीतको क्षेत्रमा लामो समय संघर्ष गर्दै आएका गायक,संगीतकार तथा मोडल प्रविन्स् मोक्तानले यति बेला भने आम दर्शक श्रोतालाई मनोरन्जन दिने उदेश्यले “ हेटौडा बजार ” बोलको सेलो बजारमा ल्याएका छन् । कुमार स्याङ्तानको शब्द रहेको यो गीतमा श्वर र संगीत प्रविन्स् मोक्तानको रहेको छ भने एरेन्ज शुक्र दोङको रहेको छ ।

ल्हासो रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्स÷मास्टरिङ दिपेश प्रधानले गरेका हुन् । प्रविन्स् मोक्तान, जमुना घिसिङ र युवराज घिसिङको मुख्य अभिनय रहेको यस गीतको छायांकन तथा सम्पादन कृष्ण ब्लोन को रहेको छ भने नृत्य निर्देशन तथा कथा निर्देशन मिङ्मा योञ्जनले गरेका हुन् । गीतलाई कृष्ण ब्लोन अफिसियल युटुब बाट प्रशारण गरिएको छ ।

यस अघि पनि थुप्रै गीत तथा चलचित्रहरु बजारमा ल्याई सकेका प्रविन्स् मोक्तानले गीत संगीत लाई आफ्नो जीवन संग जोडेर अगाडी बढ्न सके अझ राम्रो र परिस्कृत श्रृजनाहरु दर्शक श्रोतमा पस्कन सकिने धारणा व्यक्त गरेका छन् ।

भिडियो हेर्नुस्: https://youtu.be/QSabWLJEajY?si=u4TPUttyuwVhfKKt

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -