Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१०:०७ दिउँसो
- ADVERTISEMENT -

बालेनले कान्सको वर्ल्ड प्रिमियरमा हेर्न खोजेको ‘मेगालोपोलिस’ कस्तो फिल्म हो ?

प्रकाशित मिति: २०८१ जेठ ३, बिहीबार

351
Shares

 हलिउडका महान् फ्रान्सिस फोर्ड कोपोलाको फिल्म ‘मेगालोपोलिस’को वर्ल्ड प्रिमियर आज प्रसिद्ध कान्स फेस्टिभलमा हुँदैछ । यो फिल्मको रेडकार्पेट प्रिमियरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सहभागिता जनाउने तय भएको छ ।

नेपाली समयानुसार राति १० बजे हुने वर्ल्ड प्रिमियरमा मेयर शाहले भाग लिने उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकारले जनाए । ‘भीभीआईपीको लागि मेगोलोपोलिसको प्रिमियर तय गरिएको छ,’ व्यञ्जनकारले भने ।

रेडकार्पेट प्रिमियरअघि कान्स सहरका समकक्षी डेभिड लिसनार्डसँग उनकै कार्यालयमा मेयर शाहको भेटवार्ता कार्यक्रम रहेको जनाइएको छ ।

‘मेगालोपोलिस’ यस वर्षको प्रतीक्षित हलिउड फिल्म हो । रेडकार्पेटमा निर्देशक कोपोलासहित स्टारहरु एडम ड्राइवर, नाताली इमानुएल पनि सहभागी हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

साइन्स फिक्सन-ड्रामा ‘मेगालोपोलिस’बाट निर्देशक कोपोला १३ वर्षपछि पुनरागमन गर्दैछन् । पाँच पटक ओस्कार र ६ पटक गोल्डेन ग्लोब्स जितेका कोपोला महान् कालजयी फिल्म ‘गडफादर’ निर्देशकको रुपमा चर्चित छन् । यो फिल्मले विश्व फिल्म निर्माणमा ग्याङस्टर जनराको रुपमा क्रान्ति ल्यायो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -