Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४७:१० दिउँसो
- ADVERTISEMENT -

प्रदेशसभामा ज्ञानबहादुरले राखे तामाङ भाषामा मन्तव्य

प्रकाशित मिति: २०८१ जेठ २, बुधबार

133
Shares

 बागमती प्रदेशसभा सदस्य ज्ञानबहादुर तामाङले प्रदेशसभा बैठकमा मातृ (तामाङ) भाषामा आफ्नो भनाई राखेका छन् । प्रदेशसभाको बुधबार बसेको बैठकमा सांसद तामाङले प्रदेश सरकारको कामकाजी भाषा ऐन २०८० कार्यान्वयनको काम गर्दै संसद्‌मा तामाङ भाषामा भनाई राखेका हुन् ।

उनले ऐनको सफल कार्यान्वयन गर्न सरकारलाई दबाब दिन तामाङ भाषामा बोल्नु परेको बताए । तामाङ भाषामा आफ्ना भनाई राख्दै सांसद तामाङले संसद् सहित सरकारी संरचनामा भाषा अनुवादक नियुक्त गर्न माग गरेका छन् ।

‘सरकारी भाषा एक वर्ष अघि पारित गरियो । तर, कार्यान्वयनमा आउन सकेन । त्यसको विरोधको रूपमा म तामाङ भाषामा बोल्दैछु । तपाईंहरुले बुझ्नु भयो या भएन मलाई थाहा भएन । म सत्तापक्षको सांसद भएर नि सरकारको विरोधमा उत्रिएर तामाङ भाषामा बोल्दैछु’ उनले भने, ‘पहिचान सहितको सङ्घीयतामा हामीले पारित गरेको कानुन कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छ । ११९ वटा पालिका र वडाहरू तथा सरकारी संरचनामा भाषा अनुवादक नियुक्त गरेर ऐन कार्यान्वयन गर्नुपर्छ ।’

सरकारले नीति तथा कार्यक्रम जनता लक्षित गरेर ल्याउन जरुरी रहेको सांसद तामाङको भनाई छ । उनका अनुसार हालसम्म प्रदेशमा २१ प्रतिशत मन्त्रीहरू बने पनि तामाङ समुदाय खासै अघि बढ्न नसकेको टिप्पणी गरे ।

प्रदेशको १३ जिल्लामा अधिकांश ठाउँमा तामाङ बस्ती रहेको छ र ती समुदाय आगलागी तथा विपद्को जोखिममा रहेको उनले बताए । तामाङ नेकपा एमालेका सांसद हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -