Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५४:५४ दिउँसो
- ADVERTISEMENT -

पूर्वाधार विकासका कार्यमा तीव्रता, नौबिसे–नागढुंगा सुरुङ्गमार्ग सम्पन्न

प्रकाशित मिति: २०८१ जेठ १, मंगलबार

312
Shares

आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकार भौतिक पूर्वाधार र विकास निर्माणमा तीव्र गतिमा अघि बढेको दाबी गरेका छन् । सरकारले यसै वर्ष नौबिसे–नागढुंगा सुरुङ्गमार्गको निर्माण सम्पन्न गरेको बताउँदै पूर्वपश्चिम राजर्माको स्तरउन्नती वृद्धि गरिएको, सुनकोशी मरिङ डाइभर्सनको टनेल ब्रेकथ्रु भएको बताएका छन् । यसै वर्ष ३ हजार हेक्टर क्षेत्रफलमा थप सिचाइ पुगेको बताउँदै राष्ट्रपति पौडेलले विद्युत उत्पादन २ हजार ४० मेगावाट पुगेको बताए । 

वित्त र मौद्रिक नीतिको सामजस्यताका कारण अर्थतन्त्रमा सुधार आएको छ । मुद्रास्फीतिमा सुधार आएको छ । वित्त स्थितिमा सुधारसँगै प्राप्त लगानी योग्य रकम (तरलता) रहेको छ । पर्यटक आगमनमा उल्लेख्य सुधार आएको छ र समयमा नै वर्षा, मल बिउको उपलब्धताले यो वर्ष कृषि उत्पादनमा समेत वृद्धि हुने देखिएको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -